बलिउड अभिनेत्री श्रीपदाको मृत्यु

२ बर्ष अगाडि

बलिउड अभिनेत्री श्रीपदाको  निधन भएको छ। कोरोना संक्रमित श्रीपदाको बुधबार राति निधन भएको हो । 

उनले भारतीय दिग्गज कलाकारहरु बिनोद खन्ना, धर्मेन्द्र लगायत संग करीब ६० वटा भन्दा बढी फिल्ममा काम गरेकी छिन् ।  श्रीपदाले  भोजपुरी र साउथ फिल्ममा पनि हिस्सा ओगटी सकेकी छिन् 

श्रीपदाले सिरियलमासमेत अभिनय गरिसकेकी छन्। उनले पुराना पुरुष, धर्म संकट, बेवफा सनम, आजमाइश, शोले र तुफान, शैतानी, आखिर कौन थि वो, मेरी ललकार, आग और चिंगारीजस्ता फिल्ममा काम गरेकी छिन्।

श्रीपदाले  १९७८ देखि करियरको शुरुआत गरेकि थिइन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया