सुनको भाउ बढ्यो

२ बर्ष अगाडि

आज बिहिबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । हिजो बुधबार प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सयले बढेको छ । 

हाज सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन ९० हजार १ सय रपैयाँमा कारोबार हुनेछ । 

यस्तै आज चाँदीको मूल्य  भने  घटेको छ । हिजो प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको  चाँदीमा झिनो ५ रुपैयाँको गीरावट आएको छ । आज चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार हुने हुने महासङ्घले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया