११ सयले बढ्यो सुनको मुल्य

२ बर्ष अगाडि

आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । हिजो बुधबार बिहिबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको सुनको मुल्य आज ११ सयले बढेको हो । 

आज सुन  प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन ९१ हजार २ सय रपैयाँमा कारोबार हुनेछ । 

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीे आज प्रतितोलामा ३५ रुपैयाँले बढेको हो । 

आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार  हुने  महासङ्घले जनाएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया