अभिनेत्री शिल्पा शेट्टीका स–परिवारलााई कोरोना संक्रमण

२ बर्ष अगाडि

बलिउड अभिनेत्री शिल्पा शेट्टी सहित उनको परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । 

आफुहरुमा कोरोना संक्रमण भएको विषयमा शिल्पा आफैले  सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्।

इन्स्टाग्राममा एक पोष्ट शेयर गर्दै शिल्पाले पछिल्ला १० दिनमा उनको सासु, ससुरा, श्रीमान्, छोरी, छोरा र आमामा पनि कोरोना पोजेटिभ देखिएको बताएकी छिन् ।उनले सबैजनाको स्वास्थ्यावस्था सामान्य रहेको उनले जनाएकी छिन्।

शिल्पा केहि दिन अघि मात्र रियालीटि शो सुपर डान्सर सिजन ४ बाट बाहीरीएकी थिइन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया