घट्यो तरकारी र फलफूलको मूल्य, कति छ ? (सुचिसहित)

२ बर्ष अगाडि

काठमाडौं - दोस्रो लहरको कोरोना भाइरस संक्रमणलाई नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञा जारी गरेकोे छ । यही कारण तरकारी तथा फलफूलको मूल्य क्रमिक रुपमा घट्न थालेको छ ।

वैशाखको सुरुवाततिर आकाश छोएको तरकारी तथा फलफूलको मूल्य बिस्तारै घट्न थालेको हो । सरकारले गरेको निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाबाट लाखौँ मानिस बाहिरिएपछि तरकारीको माग घटेसँगै मूल्य ओरालो लाग्न थालेको बताइएको छ । 

निषेधाज्ञा लम्बिँदै गएपछि तरकारीको मूल्यमा ५० प्रतिशत गिरावट आएको छ । यस्तै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तरकारी तथा फलफूलको मूल्यको तथ्याङ्क अनुसार रातो आलु केजीको न्यूनतम मूल्य ३५ रहेको छ । त्यस्तै अधिकतम मूल्य ३८ रुपैयाँ, औसत मूल्य ३६ रुपैयाँ ५० पैसा रहेको छ ।  

स्थानीय काउलीको न्यूनतम मूल्य ३० रुपैयाँ, अधिकतम मूल्य ३५ रुपैयाँ र औसत मूल्य ३२ रुपैयाँ ५० पैसा रहेको छ । 

अन्य तरकारी तथा फलफूलको मूल्य :

२ बर्ष अगाडि

प्रतिक्रिया