अब अनलाइनबाटै सवारी साधनको राजश्व तिर्न सकिने

२ बर्ष अगाडि

काठमाडौं, वागमती प्रदेश सरकारले अनलाइनबाटै सवारी साधनको राजश्व तिर्ने व्यवस्थासहित  ‘विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८’ स्वीकृत गरेको छ ।

अबको केही सातापछि सवारीसाधन कर, चालक अनुमति पत्र दस्तुर, नवीकरण शुल्क, जरिवाना लगायत राजश्व अनलाइनबाटै तिर्नसक्ने सुविधा कार्यान्वयन हुने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

यसका लागि मन्त्रालयले अनुसार अपग्रेडेड भेहिकल रजिस्ट्रेसन सिस्टमसहितको ट्रान्सपोर्टे म्यानेजमेन्ट इन्फरमेशन सिस्टम विकास गर्ने तयारी गरेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया