काठमाडौं, अघिल्लो संस्करणमा ‘अमेरिकन आइडल’मा फस्ट रनर अप बनेका दिवेश पोखरेल अर्थात आर्थर गन यसपटकको ‘अमेरिकन आइडल’को टप ७ बाट बाहिरिएका छन् ।
आइतबार मदर्स डे स्पेसल इपिसोडमा उनले गाएको गीतमा दर्शकले चित्त बुझाउन सकेनन् ।
आर्थरले नेपालमा दुई एल्बम र केही एकल गीत निकालेका छन् ।
प्रतिक्रिया