मंगलबार ३४ कम्पनीको शेयरमुल्यमा उछाल, २४ कम्पनीको शेयरमुल्यमा ९ प्रतिशत भन्दा बढीको वृद्धि

मंगलबार, ०४ जेठ २०७८, १५ : १९

काठमाडौं, कारोबारको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सेन्च (नेप्से) मा ३४ कम्पनीको शेयरमुल्यमा उछाल आएको छ । 

कारोबारको अन्तिम समयसम्म आउँदा १० कम्पनीको शेयरमुल्य १० प्रतिशतका दरले वृद्धि भएको छ ।

यस्तै, बाँकी २४ कम्पनीको शेयरमुल्यमा ९  प्रतिशतभन्दा बढीको वृद्धि भएको छ । 

मंगलबार, ०४ जेठ २०७८, १५ : १९

प्रतिक्रिया