सेयर बजार

प्रि ओपन सेसनमा ५.३४ अंकले बढ्यो नेप्से

विहीबार, १९ असार २०८२, ११ : ०१

काठमाडौं- साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ५.३४ अंकले बढेको छ । 

यससँगै सेसन अवधिमा सूचक २७००.१६ अंकको विन्दुमा आएको छ ।

यस सेसनमा ७१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ६२ कम्पनीको १२ हजार ८४ कित्ता सेयर कारोबार भएको छ ।

 
विहीबार, १९ असार २०८२, ११ : ०१

प्रतिक्रिया