काठमाडौं – अभिनेत्री मनीषा कोइरालाले कोरोना भाइरस संक्रमितको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामाग्री सहयोग गरेकी छन् ।
कोइरालाले बीरगञ्जस्थित नारायणी अस्पताललाई ४ थान भेन्टिलेटर, एक सय थान पीपीई, एक सय थान फेस सिल्ड, एक सय थान मास्क र फूल फेस मास्क ३ थान प्रदान गरेकी हुन् ।
प्रतिक्रिया