काठमाडौं - आज शुक्रबार सुनको मूल्य घटेको छ । हिजोको तुलनामा आज सुनको भाउ ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार ८०० रुपैैयाँमा कारोबार हुने भएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
हिजो प्रतितोला १ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि १ हजार ५० रुपैयाँमा नै खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया