काठमाडौं - सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि १४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत मन्त्रालयलाई उक्त बजेट विनियोज गरेका हुन् ।
साथै आगामी आर्थिक वर्षदेखि कोभिड–१९ को प्रभाव कम नभएसम्म नेपाल घुम्न आउने पर्यटकलाई एक महिनाको फ्रि भिसा दिने पनि जनाएको छन् ।
प्रतिक्रिया