बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

मंगलबार, १८ जेठ २०७८, ११ : ४६

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ३ सयले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

 यस्तै तेजाबी सुन ९४ हजार प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेर १३ सय ७० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।     
 

मंगलबार, १८ जेठ २०७८, ११ : ४६

प्रतिक्रिया