काठमाडौं– वैदेशिक रोजगार कार्यालयले भौतिक रुपमा उपस्थित आगामी २६ गते देखि म स्विकृति दिने भएको छ । वैदेशिक रोजगार कार्यालय ताहाचलले आज एक विज्ञप्ती जारी गर्दै प्रत्येक हप्ताको चौथो दिन बुधबार एकदिन श्रम स्विकृति दिने जानकारी दिएको छ।
वैदेशिक रोजगार कार्यालयले कोभिड–१९ संक्रमणको ब्यापकता नियन्त्रण तथा रोकथामलाई मध्यनजर गर्दै २०७७ बैशाख २४ गते देखि भौतिक रुपमा उपस्थित भई लिनुपर्ने सेवा बन्द गरेको थियो ।
प्रतिक्रिया