काठमाडौं - चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि फागुनसम्मको अवधिमा मात्र २ लाख ७४ हजार ३९२ विद्युतीय सवारी चालक अनुमतिपत्र ९इलेक्ट्रोनिक स्मार्ट कार्ड० वितरण गरेको छ ।
यो सँगै अहिले सम्म २० लाख ८७ हजार ६८३ स्मार्ट कार्ड वितरण गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
गत आर्थिक वर्षसम्म १८ लाख १३ हजार २९१ वटा विद्युतीय सवारी चालक अनुमति पत्र वितरण गरिएको थियो ।
प्रतिक्रिया