रोजगारीको खोजीमा हुनुहुन्छ ? रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी !

२ बर्ष अगाडि

 काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । विभिन्न शाखा तथा उपशाखा कार्यालयका लागि कम्पनीले कर्मचारी माग गरेको हो । 

कम्पनीले प्रदेश १ २, ३, ४ र ५ वटा प्रदेशका विभिन्न शाखा तथा उपशाखा कार्यालयका लागि शाखा प्रमुख पदका लागि कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मद्धवारले कम्पनीको इमेल ठेगानामार्फत आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । निवेदकले निवेदनमा आफुले आवेदन दिन चाहेको शाखा तथा उपशाखा खुलाउनु पर्नेछ ।

 

२ बर्ष अगाडि

प्रतिक्रिया