गोपाल पराजुलीद्वारा राजीनामा घोषणा

६ बर्ष अगाडि

काठमाडौं– न्यापरिषदद्वारा पदमा नरहेको घोषणा गरेपछि प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामाको घोषणा गरेका छन् । 
 बिहिबार राष्ट्रपति भवन शीतल निवास पुगेर पराजुलीले  राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिएका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया