१५ जुनदेखि साउदीस्थित नेपाली दूतावासले माग पत्र प्रमाणीकरण गर्ने

२ बर्ष अगाडि

काठमाडौं – साउदीमा रहेको नेपाली दूतावासले १५ जुनदेखि पुन स् माग पत्र प्रमाणीकरण गर्ने भएको छ ।

‘फ्रन्ट डेस्क’मा काम गर्ने दूतावासका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि रोकिएको माग पत्र प्रमाणीकरणको काम १५ जुनदेखि पूर्ववत् सञ्चालनमा आउने दूतावासले जनाएको छ । 

माग पत्र प्रमाणीकरणका लागि जाँदा अब रोजगारदाता कम्पनीको ‘यूजर अकाउन्ट’मा पठाइएको माग पत्र स्वीकृति भएको म्यासेजको प्रिन्ट अनिवार्य गरिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया