एजेन्सी - भारतमा डिजेलको मूल्य बढेकोे छ । पछिल्लो समय निरन्तर पेट्रोलको मूल्य बढिरहेको अब डिजेलको मूल्य पनि बढ्न थालेको हो ।
पेट्रोल प्रतिलिटर १०७ भारु पुगेको भारतमा डिजेलको मूल्य पनि १०० भारु पुगेको छ । भारतको श्रीनगरमा डिजेलको मूल्य प्रतिलिटर १०० भारु पुगेको हो ।
यस्तै हनुमानगढमा ९९, जेसलमेर र अनूपपुरमा प्रतिलिटर डिजेलको मूल्य ९८ भारु पुगेको छ।
प्रतिक्रिया