कोपा अमेरिकाका खेल डिसहोममा प्रत्यक्ष हुदैँ

२ बर्ष अगाडि

काठमाडौं ।  डिसहोमले कोपा अमेरिका २०२१ पनि प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमको आफ्नै च्यानल एक्सन स्पोर्टस्मार्फत युरोकप २०२० पनि प्रसारण गरिरहेको छ । 

नेपाली समय अनुसार मध्यरात तथा विहानी पख हुने खेलहरु डिसहोमको रियालिटी टि.भि.तथा एक्सनस्पोर्टस् एचडीमा हेर्न सक्ने जनाइएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया