नेपालस्थित अमेरिकी दूतावासले नासाले लिएका केही फोटो सार्वजनिक गरेको छ ।
शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट नेपाल कस्तो देखिएला भनेर नाशाले खिचेका केही तस्वीरहरू सार्वजनिक गरेको छ ।
फोटोः नेपालस्थित अमेरिकी दूतावास
प्रतिक्रिया