एजेन्सी - ह्वावेले एआर ह्वाइट पेपर र ५ जी एआर सार्वजनिक गरेको छ । एआरले नयाँ फ्रन्टियर उत्पादन गर्ने ह्वावेले जनाएको छ ।
कार्यक्रममा बोल्दै ह्वावे क्यारीयर बीजी सीएमओ बब काईले ५ जी र एआर बीच गहिरो सम्बन्ध रहेको बताएका छन् । उनले ५ जी ले एआरअन गर्ने र एआरले ५ जी लाई चम्किलो बनाउने बताए ।
उनले एआर इनसाइट एण्ड एप्लिकेसन प्राक्टिस व्हाइट पेपर पनि जारी भएको घोषणा गरेका छन् । उक्त एप्लिकेसन र नेटवर्किंगको सन्दर्भमा एआई उधोगलाई अन्तरदृष्टि प्रदान गर्ने बताइएको छ ।
साथै ह्वावे र तेस्रो–पार्टी डाटाले सन् २०२५ सम्म एआई मार्केट ३०० अर्ब अमेरिकी डलर बराबर हुने प्रक्षेपण गरेको छ ।
सीएमओ काईले ह्वावेले अपनाएको एआर सम्बन्धी केस स्टडि सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया