नेपालमा चाइना मोबाइलले १ खर्ब १८ अर्ब ७२ रुपैयाँ लगानी गर्ने

शनिबार, १२ असार २०७८, ०८ : ४४

काठमाडौं - चाइना मोबाइलले नेपालमा १ अर्ब अमेरिकी डलर (१ खर्ब १८ अर्ब ७२ करोड ७४ लाख रुपैयाँ) लगानी गर्ने भएको छ ।

संयुक्त राष्ट्रसंघको कन्फ्रेन्स अन ट्रेड एण्ड डेभलपमेन्ट (युएनसीटीएडी)ले हालै सार्वजनिक गरेको ‘वर्ल्ड इन्भेस्टमेन्ट रिपोर्ट २०२१’ मा उक्त कुरा उल्लेख गरिएको छ ।

सूचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा चाइना मोबाइलले नेपालमा १ अर्ब डलरको मोबाइल डेटा नेटवर्क परियोजना स्थापना गर्ने कार्य सुरु गरेको हो । 

शनिबार, १२ असार २०७८, ०८ : ४४

प्रतिक्रिया