ललितपुर - महालक्ष्मी नगरपालिकाले उद्यमीलाई ३५ रुपैयाँ दिएको छ ।
नगरपालिकाले कृषि, पशुपालन, पर्यटन, सिलाईरबुनाई, हस्तकला, शिक्षा, सूचना प्रविधि र खेलकुद उद्योगीलाई उक्त रकम दिएकोे हो । विभिन्न व्यवसाय गरेर बसेका उद्यमीलाई महामारीको समयमा सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले उद्यमीसँग आवेदन मागेरै आर्थिक सहयोग गरेको बताइएको छ ।
प्रतिक्रिया