काठमाडौं - जनरल इन्स्योरेन्स कम्पनी नेपालले दुई सञ्चालक नियुक्त गरेको छ । कम्पनीको असार २१ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले सरस्वती गौतम ज्ञवाली र अमृत बञ्जाडेलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
गौतम ज्ञवाली र बञ्जाडे सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने गरी चार वर्षे कार्यकालको लागि निर्विरोध निर्वार्चित भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया