राष्ट्र बैंकले मौद्रिक नीतिका लागि माग्यो राय सुझाव

बुधबार, २३ असार २०७८, ११ : ०५

काठमाडौं - नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि राय सुझाव मागेको छ । बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै खाएकोमा आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिका लागि राय सुझाव माग गरेको हो ।
बैंकले एक सूचना जारी गर्दै सुझाव बैंकको आर्थिक अनुसन्धान विभागको इमेल [email protected] वा बैंकका आर्थिक अनुसन्धान विभाग बालुवाटार, काठमाडौंमा पठाउन अनुरोध गरिएको छ । 


 

बुधबार, २३ असार २०७८, ११ : ०५

प्रतिक्रिया