काठमाडौं - आज बुधबार अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ९९ पैसा रहेको छ । बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै आज एक युरोपियन डलरको खरिद मूल्य १४० रुपैयाँ ८६ पैसा रहेको छ । साथै बिक्री मूल्य १४१ रुपैयाँ ५७ पैसा रहेको छ ।
यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ :
प्रतिक्रिया