राष्ट्र बैंकले पुराना सवारी साधनहरू लिलाम बिक्री गर्दै

विहीबार, २४ असार २०७८, ०८ : ३६

काठमाडौं– नेपाल राष्ट्र बैंकले  पुराना सवारी साधनहरू सिलबन्दी बोलपत्रको माध्यम बाट लिलाम बिक्री गर्ने भएको छ ।

बैंकले आफ्नो स्वामित्वमा रहेका पुराना सवारी साधानहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा बिक्री गर्ने भएको हो ।

खरिद गर्न चाहने इच्छुक व्यक्ति, फर्म÷कम्पनीहरुले १५ दिन भित्र बोलपत्रमा आवेदन भरिसक्नु पर्ने छ ।

आवेदन सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग बालुवाटारमा दिन सकिने छ ।


 

विहीबार, २४ असार २०७८, ०८ : ३६

प्रतिक्रिया