काठमाडौं– आजका नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्रा (डलर) को खरिद मूल्य रु.११९ रुपैयाँ ९ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११९ रुपैयाँ ६९ पैसा तोकेको छ ।
यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४० रुपैयाँ ८६ पैसा र बिक्री मूल्य रु.१४१ रुपैयाँ ५७ पैसा तोकेको छ ।
यसैगरी आज (असार २४ गते) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।
प्रतिक्रिया