रद्द  भए राष्ट्रिय वाणिज्य बैंकका लिखित परीक्षाहरू

विहीबार, २४ असार २०७८, ०९ : ११

काठमाडौं–  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका लिखित परीक्षाहरू  लोकसेवा आयोगले गरेको छ ।  प

रीक्षा रद्द गर्न राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघका अध्यक्ष हेमराज सुवेदीले सर्वोच्चमा  रिट निवेदन दिएको थिए । उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले परीक्षा स्थगित गर्न आदेश दिएको थियो । उक्त आदेशको पालना गर्दै  बैंकले २०७५ साल चैतमा निकालेको विभिन्न विज्ञापन नं.अन्तरगतका सबै लिखित  परीक्षाहरु आयोगले  रद्द गर्ने निर्णय भएको हो ।

सर्वोच्चले २०७७ मंसिर १७ मा सर्वोच्चले दिएको फैसला गरेको थियो ।

अदालतको आदेशपछि यही असार २१ मा बसेको आयोगको बैठकले आन्तरिक, खुला तथा समावेशी तर्फका सबै लिखित परीक्षाहरू रद्द गर्ने निर्णय भएको आयोगको सूचनामा उल्लेख छ।

विहीबार, २४ असार २०७८, ०९ : ११

प्रतिक्रिया