कोपा अमेरिकाः मेस्सी बने उत्कृष्ट खेलाडी

आइतबार, २७ असार २०७८, ०९ : १९

काठमाडौं– कोपा अमेरिका जितेसँगै यसका कप्तान लियोनल मेस्सी पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि पाउन सफल भएका छन्।

साथै उनी कोपा अमेरिकाका उत्कृष्ट खेलाडी एवं सर्वाधिक गोलकर्ता बनेका छन्। 

यसपटक कप्तान मेस्सीले अर्जेन्टिनालाई उपाधि दिलाउन उत्कृष्ट खेल खेलेका हुन्। उनले ७ खेलमा ४ गोल र ५ असिस्ट दिएका हुन्।

आइतबार, २७ असार २०७८, ०९ : १९

प्रतिक्रिया