नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी माग गरेको छ। प्राधिकरणले खाली रहेका विभिन्न पद १६४ जनाको आवेदन खुलाएको हो ।
इच्चुक नेपाली नागरिकले अबको २१ दिनभित्रमा आफ्नो योग्यताअनुसार आवेदन भर्नुपर्ने छ। माग गरिएको पदअनुसारकै योग्यता हुनुपर्ने र आवेदन भर्दा आवेदकले प्राधिकरणको वेबसाइटमार्फत अनलाईन आवेदन दिनुपर्ने छ।
आवेदन दिँदा तहअनुसारको फरकफरक दस्तुर तिर्नुपर्ने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
प्रतिक्रिया