काठमाडौं– आजका लागी नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्रा (डलर) को खरिद मूल्य रु.११९ रुपैयाँ तोकेको छ भने बिक्री मूल्य रु.११९ रुपैयाँ ६० पैसा तोकेको छ ।
यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४० रुपैयाँ ४९ पैसा र बिक्री मूल्य रु.१४१ रुपैयाँ २० पैसा तोकेको छ ।
यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।
प्रतिक्रिया