काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो साधारण सभा बस्ने भएको छ ।
हिजो (साउन ३ गते) बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सभा आगामी असार २५ गते बस्ने निर्णय गरेको हो । सभामा सञ्चालकको नियुक्ति देखी आइपिओ निष्कासन गर्ने सन्दर्भका छलफल हुने छ ।
सभा कम्पनीको कार्यालय कमलादी काठमाडौंमा हुने छ ।
कोरोना महामारीका कारण सभा भर्चुअल माध्यम बाट हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया