पछिल्लो २४ घण्टामा २ हजार ४४५ जनामा संक्रमण पुष्टि, ३२ जनाको मृत्यु

२ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा १२५८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया