ओमानमा ६० जना नेपाली पुरुष कामदारको माग, तलब र अन्य सुविधा के के ?

२ बर्ष अगाडि

काठमाडौं, ओमानको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । ओमानको Engineering Technical Worshop कम्पनीले ६० जना नेपाली कामदारको माग गरेको छ ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ३७ तलब सुविधा रहेको छ । इच्छुक कामदारले Elite H.R. Solution Pvt.Ltd को कार्यालय सिनामंगल काठमाडौंमा साउन २१ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च,स्वदेशमा हुने बिमा खर्च,भिसा शुल्क र भिसा स्ट्याम्पीङ शुल्क रोजगारदाताले नै बेहोर्ने बेहोर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट पनि रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया