शाकिरालाई २ अर्ब ४ करोड ५७ लाख कर छलीको आरोप

२ बर्ष अगाडि

एजेन्सी - गायिका शाकिरामाथि एक करोड ४५ लाख युरो ९२ अर्ब ४ करोड ५७ लाख रुपैयाँ० कर छलीको आरोप लागेको छ । उनले स्पेनमा बस्दा कर नतिरेको आरोप लागेको हो । 

सन् २०१२–२०१४ सम्मको अवधिमा उनले उक्त कर छली गरेको प्रमाण प्राप्त भएको बार्सिलोनको एक अदालतले जनाएको छ । 

उनले सन् २०१२ देखि २०१४ सम्म प्रत्येक वर्ष २०० दिन भन्दा बढी समय स्पेनमा बिताएकी थिईन् । जसका कारण उनले कर तिर्नुपर्ने हुन्छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया