कतारमा रोजगारीको अवसर, ४२ हजारदेखि ८१ हजारसम्म तलब सुविधा र अन्य के के ?

आइतबार, १७ साउन २०७८, १६ : ०६

काठमाडौं, कतारको एक कम्पनी नेपाली पुरुष कामदारको माग गरेको छ । INTENGRATED ENGINEERS & CONTRACTORS WLL कम्पनिले ११ जना पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ४२ हजार माथि देखि ८१ हजार सम्म तलब सुविधा रहेको छ । इच्छुक कामदारले Luna HR Solutions Pvt.Ltd. Bhimsengola काठमाडौंमा साउन २२ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च,स्वदेशमा हुने बिमा खर्च ,भिसा स्ट्याम्पीङ शुल्क,भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै  बेहोर्ने छ ।

आइतबार, १७ साउन २०७८, १६ : ०६

प्रतिक्रिया