कुबेतले माग्यो भारीमात्रामा नेपाली कामदार, कति छ तलव ?

शुक्रबार, २२ साउन २०७८, १५ : ४४

कुबेतको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ ।कुबेतको Engineering Carpentery Factory ले कार्पेन्टर पदका लागी ५०  जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ३७  हजार देखि  रहेको छ । इच्छुक कामदारले Royal overseas को कार्यालय लाजिम्पाटमा साउन २८ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च,स्वदेशमा हुने बिमा खर्च ,भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैैले बेहोर्नेु पर्नेछ । 

यस्तै, भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै  बेहोर्ने छ ।

शुक्रबार, २२ साउन २०७८, १५ : ४४

प्रतिक्रिया