साईप्रसमा २० जना महिला कामदारको माग, तलब र सुविधा के के ?

मंगलबार, २६ साउन २०७८, १८ : ११

काठमाडौं, साईप्रसको एक कम्पनीले २० जना महिला कामदारको माग गरेको छ । DELTA YIANNAKIS SERVICES LTD ले २० जना महिला कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ४३ हजार माथि रहेको छ । इच्छुक कामदारले Eurosia Human Resources Pvt.Ltd.Samakhisi काठमाडौमा भदौ १ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च,भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै  बेहोर्ने छ ।

मंगलबार, २६ साउन २०७८, १८ : ११

प्रतिक्रिया