मन्त्रिपरिषदको बैठक बस्दै

विहीबार, ०३ भदौ २०७८, १४ : ५४


प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बैठक बस्ने एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषदको नियमित बैठक भएकोले विभिन्न मन्त्रालयगत एजेन्डामाथि छलफल हुने भएको छ ।

विहीबार, ०३ भदौ २०७८, १४ : ५४

प्रतिक्रिया