अधिवेशन उद्घाटन गर्दै  सभापति देउवा

शुक्रबार, १८ भदौ २०७८, १४ : १६

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार भक्तपुरको सूर्यविनायक नगरपालिका कटुन्जेमा काँग्रेसको वडा अधिवेशन उद्घाटन गर्दै । तस्वीरः रोशन सापकोटा, रासस

शुक्रबार, १८ भदौ २०७८, १४ : १६

प्रतिक्रिया