डा.भट्टराई : एमसिसि कार्यान्वयन गरौं ! युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्रेछ भन्ने बुझौँ !

सोमबार, २१ भदौ २०७८, ०८ : ५४

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री डा.बाबुराम भट्टराईले मलेनियम च्यालेन्ज एकाउण्ट(एमसीसी) पास गराउन आह्वान गरेका छन। 

जनता समाजवादी पार्टी (जसपा)का नेता समेत रहेका भट्टराईले समाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमसीसीबारे आफ्नो धारण राखेका छन् ।  डा.भट्टराईले आफ्नो स्टाटसमा 'यसमा राष्ट्रिय सहमति गरौं : उच्चस्तरीय राजनीतिक कुटनीतिक वार्तामार्फत भारतसंगका सबै विवाद हल गरी असल छिमेकी बनौं, चीनसंगका ,पारवहन लगायत सम्झौता कार्यान्वयन गरौ, अमेरिकीसंग चिठी आदानप्रदान सहित एमसिसि कार्यान्वयन गरौं ! युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्रेछ भन्ने बुझौँ !

डा.भट्टराईले एमसीसीबारे बोले, युवा देशमा बसेमात्र राष्ट्रियता जोगिन्छबुझौं

सोमबार, २१ भदौ २०७८, ०८ : ५४

प्रतिक्रिया