विश्वबजारको उत्कृष्ट ६ स्मार्टफोनमा रियलमी, ३ वर्षमा १३५.१ प्रतिशतको वाईओवाई बृद्धि

२ बर्ष अगाडि

काठमाडौं - रियलमी काउन्टर पोइन्टको अनुसन्धान अनुसार विश्वबजारको वरियता क्रममा उत्कृष्ट ६ स्मार्टफोन बिक्रेता भित्र पर्न सफल भएको छ । 

यो सूचीभित्र पर्नको लागि रियलमीले क्यू २ २०२१ मा १५० करोड आफ्नो उत्पादन बजारमा उपलब्ध गराएर १३५.१ प्रतिशतको वाईओवाई बृद्धि गरेको थियो । यो उपलब्धि रियलमीले मात्र ३ वर्षमा हासिल गरेको हो । जबकि पहिलो स्थानमा रहेको सामसङको ६.३ प्रतिशत वृद्धि रहेको छ । 

विश्वको ६१ भन्दा धेरै बजारहरुमा पुगेको रियलमी, यी मध्ये १८ वटा बजारमा उत्कृष्ट ५ भित्र पर्न सफल भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया