चाडपर्व लक्षित स्कुटर

शनिबार, ०९ असोज २०७८, १५ : ३५

काठमाडौं - दशैँ तिहारलाई लक्षित गर्दै नेपाली बजारमा विक्रीकालागि भारतवाट ल्याएर सामाखुसीमा स्टोर गरेर राखिएको होन्डा कंपनीको स्कूटरहरु । अन्य समयमा भन्दा  नेपालीहरुले  चाडपर्वमा वढी सवारी साधन किन्ने गर्दछन्  । तस्वीर : रासस

शनिबार, ०९ असोज २०७८, १५ : ३५

प्रतिक्रिया