ताजा समाचार

८० लाखको लागतमा फुटसल सञ्चालन

सोमबार, ११ असोज २०७८, ०७ : ४४

काठमाडौं - तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालनमा आएको फुटसल । सोही ठाउँका प्रताप कार्की र प्रवीन रानाले रु ८० लाखको लागतमा फुटसल सञ्चालनमा ल्याउनुभएको हो । तस्वीर : रासस

सोमबार, ११ असोज २०७८, ०७ : ४४

प्रतिक्रिया