होण्डा कारको नयाँ योजना : साढे तीन लाख जित्ने मौका

२ बर्ष अगाडि

काठमाडौं - नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले नयाँ योजना ल्याएको छ  । उक्त कम्पनीले दशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै 'होण्डा फेस्टिभल बोनानजा' ग्राहक माझ ल्याएको हो  । 

उक्त योजनामा नयाँ होण्डा कार खरिद गर्ने ग्राहकहरूले दुई लाख सम्मको नगद छुट र एक वर्ष सम्मको निशुल्क इन्स्योरेन्स सुविधा दिएको छ ।  साथै एक वर्ष सम्मका लागि निशुल्क रोड ट्याक्स, तीन वर्ष सम्मको लागि निशुल्क  सार्भिसिङ र तीन वर्ष सम्मका लालि स्पेयर पार्टस्मा सात प्रतिशत छुटको व्यवस्था गरिएको छ । 

यस्तै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३ लाख ५० सम्मको क्यास ब्याक जित्न सक्नेछन्  । 

२ बर्ष अगाडि

प्रतिक्रिया