६ घण्टा फेसबुक बन्द हुँदा टेलीग्रामले पायो ७ करोड युजर

२ बर्ष अगाडि

एजेन्सी - ५ अक्टोबरको साँझ टेलीग्राम एपको लागी ऐतिहासिक दिन बनेको छ । यस दिन ७ करोड प्रयोगकर्ताहरु यो एपसंग नयाँ प्रयोगकर्ता जोडिएको छन् । 

टेलिग्रामको सफलताको लागी फेसबुक आउटेज मुख्य कारण बन्न पुग्यो । अक्टोबर ५ तािरक एकै दिन साँझ फेसबुक सहित व्हाट्सएप र इन्स्टाग्राम, ६ घण्टा ४२ मिनेटछ बन्द थियो । अहिले टेलीग्रामका प्रयोगकर्ता दैनिक ५० करोडभन्दा बढी भएका छन् । 

टेलीग्रामको दैनिक वृद्धि दर परिणामको क्रममा बेंचमार्क भन्दा पनि पार गरेको छ । एकै दिनमा अन्य प्लेटफार्महरुबाट ७ मिलियनभन्दा बढी प्रयोगकर्ताहरुलाई स्वागत गरेका छन् ।

व्हाट्सएप आउटेज ट्र्याक गर्ने वेबसाइट डाउन्डेक्टरका अनुसार ४० प्रतिशत प्रयोगकर्ताहरु एप डाउनलोड गर्न असमर्थ भएका थिए । ३० प्रतिशतलाई सन्देश पठाउने समस्या झेलेका थिए । भने २२ प्रतिशत वेब संस्करणसंग समस्या थियो ।

भुक्तानीमा आधारित टेलिीग्राम २०१७ मा सञ्चालनमा आएको हो । 

२ बर्ष अगाडि

प्रतिक्रिया