मोटरसाइकल

शुक्रबार, २६ कार्तिक २०७८, ११ : ३७

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका बेल्हीस्थित राजविराज भन्सार कार्यालय परिसरमा राखिएका विभिन्न समयमा बरामद गरिएका मोटरसाइकल । समयमा लिलामी प्रक्रिया नहुँदा मोटरसाइल अलपत्र अवस्थामा रहेको छ । तस्बिर : रासस

शुक्रबार, २६ कार्तिक २०७८, ११ : ३७

प्रतिक्रिया