ओलीको सर्वसम्मत अध्यक्ष बन्ने योजना असफल

आइतबार, ०५ मंसिर २०७८, १३ : ४९

काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा वर्तमान उपाध्यक्ष रावलले उम्मेदवारी दिने भएसँगै केपी ओलीको सर्वसम्मत अध्यक्ष बन्ने योजनामा सफल हुन नसक्ने देखिएको हो ।  

आइतबार, ०५ मंसिर २०७८, १३ : ४९

प्रतिक्रिया